नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारीमा सकारात्मक परिवर्तन ल्याउने योजना व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सम्बोधन गर्दै विभिन्न योजनाहरूको जिक्र गरेका हुन्।
0 Comments